aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

महामन्त्रीमा उमेदवारी दिने नेता थापाको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
महामन्त्रीमा उमेदवारी दिने नेता थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले १४ औँ महाधिवेशनमा महामन्त्रीको उमेदवारी घोषणा गरेका हुन ।

महामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उमेद्वारी घोषणा भएको बताए । 

प्रतिक्रिया दिनुहोस