aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

भारतका अन्तराष्ट्रिय उडान ३१ जनवारीसम्म बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
भारतका अन्तराष्ट्रिय उडान ३१ जनवारीसम्म बन्द

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको कारण समस्या बढ्दै गएको छ । भारतले विदेश  यात्रा गर्ने योजना बनाउनेहरूका लागि हाल जनवरी ३१ सम्मका लागि बन्द गरेको छ ।  भारत सरकारले विहीबार अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध पुस ३१ गतेसम्म कायम राख्ने निर्णय गरेको हो ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बिहीबार साँझ जारी गरेको सूचनामा  जानकारी दिएको हो । सबै निर्धारित अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिबन्ध ३१ जनवरी २०२२ सम्म जारी रहनेछन । यो प्रतिबन्ध सबै कार्गो विमानका लागि रहने प्रष्ट पारेको  छ ।

प्रतिक्रिया दिनुहोस