
नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट अपुग भएको भन्दै भ्रमण वर्ष सचिवालयले थप ५० करोड रुपैयाँ सरकारसँग माग गरेको छ ।
सचिवालयका संयोजक सुरज वैद्यले सरकारले उपलब्ध गराएको १० करोड रुपैयाँ बजेट अपुग भएको बताए । सचिवालयले आइतबार आफ्नो बजेट तयार पारी सरकारसँग थप ५० करोड माग गरेको हो ।
तथापी ,भ्रमण वर्ष सचिवालयको कामप्रति संस्कृति, पर्यटन तथा नगरी उड्यानमन्त्रालय भने सन्तुष्ट देखिंदैन । यो समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस