काठमाडौं । मुलुकमा सञ्चालित विभिन्न २६ वटा विदेशी साझेदार लगानीका कम्पनीले गत आर्थिक वर्ष २०७५र७६ को नाफाबाट करिब २७ अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् ।
सो अवधिमा अझै केही कम्पनी आकर्षक लाभांश लैजाने क्रममा छन् । विभिन्न विदेशी कम्पनीले न्यूनतम ४ लाख ७५ हजारदेखि १२ अर्ब ५४ करोड रुपैयाँसम्म लाभांश लगेका हुन् । राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस