aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कांग्रेसको सभापतिमा देउवाको अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
कांग्रेसको सभापतिमा देउवाको अग्रता

काठमाडौं । कांग्रेसको सभापतिको मतदानमा शेरबहादुर देउवा २३६ मतले अगाडि रहेका छन । जारी मतगणनामा देउवाले शेखर कोइरालाभन्दा २३६ मत बढी पाएर अग्रता बढाउँदै गएका छन् ।

राष्ट्रियसभा गृहमा बिहानदेखि सुरु भएको मतगणनामा २००६ मतको गणना सकिँदा देउवाले ९९१ मत पाएका छन् । २१०६ मतगणनामा कल्याण गुरुङ  ९, प्रकाशमान सिहं  १७४, विमलेन्द्र निधि १३७, डा शेखर कोइराला ७६२ र 
शेर बहादुर देउवा ९९१ मत आएको छ । 

त्यस्तै विमलेन्द्र निधिले १३७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ६ मत मात्र प्राप्त भएको छ । कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो। । आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो । 

प्रतिक्रिया दिनुहोस