aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अनिल अम्बानीका दुई कम्पनी लिलामी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
अनिल अम्बानीका दुई कम्पनी लिलामी

एजेन्सी । ऋणमा डुबेका अनिल अम्बानीको कम्पनी रिलायन्स नेभल एन्ड इन्जिनियरिङ लिमिटेड लिलामी भएका छन् । अनिल अम्बानीका यी कम्पनी अब मुम्बईका उद्योगपति निखिल मर्चेन्टले खरिद गरेका छन । लिलामी प्रक्रियामा यी उद्योगीहरू सबैभन्दा बढी बोलपत्र लिएकामध्ये सबैभन्दा बढी मूल्य लगाएका थिए ।

निखिल मर्चेन्ट र उनका साझेदारहरूको सहयोगमा रहेको कन्सोर्टियम हेजल मर्कान्टाइल पीले लिलामीको तेस्रो चरणमा सबैभन्दा बढी बोली लगाएका थिए । ऋण समितिले गत महिना यस लिलामी प्रक्रियामा सहभागी कम्पनीहरुसँग छलफल गरी उच्च प्रस्ताव माग गरेको थियो । 

 ऋण समितिले गत महिना मात्रै यस लिलामी प्रक्रियामा सहभागी कम्पनीहरुसँग छलफल गरी बढी प्रस्ताव माग गरेको थियो । हेजल मर्केन्टाइलले शिपयार्डको लागि आफ्नो बोली परिमार्जन गरी २७०० करोडमा पुर्याएको थियो जुन २४०० करोडको अघिल्लो प्रस्ताव रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस