aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

क्रिप्टोकरेन्सीको मूल्यमा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
क्रिप्टोकरेन्सीको मूल्यमा वृद्धि

एजेन्सी । बिहीबार प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा वृद्धि देखिएको छ ।  बिटक्वाइन ०.५७ प्रतिशतले बढेर ३९.१२ लाखमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य २२ हजार ३११ रुपैयाँले भारु बढेको छ । इथेरियमले ३.२३ प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा १०,०७७ रुपैयाँँ भारुले बढेर ३.२२ लाख रुपैयाँ भारु पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस