aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

तीन जनाको नेपाली नागरिकता रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
तीन जनाको नेपाली नागरिकता रद्द

काठमाडौं । सरकारले तीन जनाको नेपाली नागरिकता रद्द गरेको छ । पुष १ गते बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले संदिप चन्द्र बाँनिया, सुदिप बाँनिया र आत्माराम कुर्मीको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको हो । 

शुक्रबार मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चा रतथा सूचना प्र्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संदिप चन्द्र बाँनिया, सुदिप बाँनिया र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने गरि नेपाली नागरिकबाट हटाउने भएको जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस