काठमाडौं । विद्युत् नियमन आयोगले सार्वजनिक गरेको सम्पादन गर्नुपर्ने कार्यसम्बन्धी निर्देशिकाको मस्यौदामा अब हुने विद्युत खरिद सम्झौता पीपीएका लागि प्रत्येक आयोजनाको विश्लेषण गर्ने उल्लेख छ ।
तर आयोगको वर्तमान जनशक्ति र सरकारको संचरनाको कारण विश्लेषण गर्न भने कठिन देखिएको छ । मस्यौदामा आयोगले विद्युत खरिद बिक्री दर निर्धारणका लागि १४ आधार तोकेको भएपनि वर्तमान संरचना र आपसी समन्वयको अभावका कारणले यस्तो कठिनाइ देखिएको हो । आजको कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस