aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कांग्रेसको खुल्ला केन्द्रीय सदस्य विजयीको नामसहित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ पुस २०७८
कांग्रेसको खुल्ला केन्द्रीय सदस्य विजयीको नामसहित

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा ३५ जना विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेदनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेकाहरको परिणाम अनुसार डा.शशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका छन् । 

गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक,  शंकर भण्डारी, सुनील थापा, उदयशमशेर राणा,  गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् ।

यस्तै, उवा पक्षका मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै, अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी खुला केन्द्रीय सदस्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस