नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांक अनुसार विभिन्न नागरिक पक्राउ परेका छन् । ति मध्ये सबैभन्दा धेरै लागु औषध मुद्धामा पारौ परेका छन् ।
१०९ पुरुष र ४ महिला गरि कुल ११३ बिदेशी लागु औषध मुद्धामा पक्राउ परेका हुन्। त्यस्तै सो अवधिमा जवर्जस्ती करणी मुद्धामा १९ र हात हतियार तथा खरखजाना मुद्धामा १५ बिदेशी नागरिक पक्राउ परेको तथ्यांक नेपाल प्रहरीसंग भएको
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस