aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

अर्बपति विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ पुस २०७८
अर्बपति विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । अर्बपति विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्ययमा निर्वाचित भएका छन् । मधेशी कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उठेका चौधरी विजयी भएका हुन् । 

चौधरिले नेपाली कांग्रसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिहरुलाई विशेष आभार समेत प्रकट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस