aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बिधुत नियमन आयोगलाई बोक्नै नसक्ने भारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
बिधुत नियमन आयोगलाई बोक्नै नसक्ने भारी

विद्युत् नियमन आयोगले सार्वजनिक गरेको आयोगबाट सम्पादन गर्नुपर्ने कार्यसम्बन्धी निर्देशिकाको मस्यौदामा अब हुने विद्युत खरिद सम्झौता पीपीए का लागि प्रत्येक आयोजनाको विश्लेषण गर्ने उल्लेख छ ।

तर आयोगको वर्तमान जनशक्ति र सरकारको संचरनाको कारण विश्लेषण गर्न भने कठिन देखिएको छ ।

मस्यौदामा आयोगले विद्युत खरिद बिक्री दर निर्धारणका लागि १४ आधार तोकेको भएपनि वर्तमान संरचना र आपसी समन्वयको अभावका कारणले यस्तो कठिनाइ देखिएको हो । 

प्रतिक्रिया दिनुहोस