
एजेन्सी । भारतमा बनेको झुम्काको अमेरिकामा माग बढ्दै गएको छ । विश्वमा गहना खरिदमा अमेरिका अग्रस्थानमा रहेको र यो वर्ष अमेरिकाले भारतबाट गहना खरिद गर्ने बाध्य भएको छ ।
भारतले चालु आर्थिक वर्षमा ४१ अर्ब ६५ करोड अमेरिकी डलरको निर्यात लक्ष्य हासिल गर्न सक्ने रत्न तथा आभूषण निर्यात प्रवर्द्धन परिषद् (जीजेईपीसी) ले आशा व्यक्त गरेको छ ।
जीइपीसीका अनुसार यस वर्ष भारतबाट रत्न तथा गरगहनाको निर्यात गत वर्षको तुलनामा धेरै भएको हो । जेइपीसीका अनुसार, रत्न र गहनाको निर्यात यस वर्ष नोभेम्बरमा ४.२१ प्रतिशतले घटेर लगभग १७,७९५ करोड रुपैयाँ मात्र भएको छ ।
प्रतिक्रिया दिनुहोस