aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

अविवाहित महिलाले पनि भत्ता पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
अविवाहित महिलाले पनि भत्ता पाउने

डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।

पाँचौं नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा यसलाई समेटिएको छ । यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस