aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चीनको युनानमा भूकम्प धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
चीनको युनानमा भूकम्प धक्का

बेइजिङ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। आइतबार (बेइजिङ समय) दिउँसो ३स्०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै हताहतको खबर छैन। थप विवरण आउँन बाँकी छ।

प्रतिक्रिया दिनुहोस