काठमाडौं । एक्काइसौ शताब्दि सूचना र संचारको शताब्दि हो । विज्ञान प्रविधिले विश्व सानो घेरामा को अवस्थामा प्रविधिलाई सहि ढंगले प्रयोग गर्न सकेमा मानव जिवनहर उपाधीलाई आत्मसात गर्दै भर्चुअल इडयुफेयर नेपालले विगत तिन वर्ष देखि विद्यार्थी विद्यालयले संचालक एवम शिक्षाप्रेमी सबैलाई केन्द्रित गरि भर्चुअल इडयुफेयर गर्दै आइरहेको छ । यसै सन्दर्भमा १२ पास गरेर स्नातक पढ्न चाहने विभिन्न संकायका विद्यार्थीलाई लाभान्वित हुने गरि चौथो भर्चुअल इडयुफेयर गरिएको हो पौस १९ गते देखि माथ गते सम्म १५ दिने चल्ने भर्चुअल इडयुफेयर स्नातक पढ्न चाहने विद्यार्थीको लागि रहेको छ ।
यस भर्चुअल इडयुफेयर २०२२ मा कलेजको भर्चुअल भ्रमण अन्तरक्रिया विविध क्षेत्रका विज्ञसंगका निःशुल्क लाइभ वेवनरमा सहभागिता, करिअर काउन्सेलिङ र अनलाइन छात्रवृद्धि टेस्ट जस्ता कार्यक्रम रहनेछन् । यस कोमिड १९ महामारीका कारण विद्यार्थीहरुले उच्चशिक्षाका लागि कलेज भौतिकरुपमा भ्रमण गर्न नसक्ने तथा उपयुक्त सूचना र जानकारी पाउन मुस्किल भएकाले आफू जन् भई अभिभावकहरु पनि पिरोलिई रहेको अवस्थामा कलेज रिडर्सले विद्यार्थी तथा अभिभावकहरुमा आशाको सञ्चार गई घरैबसिबसि उपयुक्त सूचना संकलन गर्ने, अन्तरक्रिया गर्ने र कलेज छान्ने, मन फारम भर्न मिल्ने गरी अनलाईन शैक्षिक भेला आयोजना गरेको हो । कलेजको ३६० डिग्री क्यामेराबाट खिचिएको फोटो मा कलेजको ग्राउन रिसेप्सन ल्याव, लाइब्रेरी, सेसमनार हल, प्रशासनिक कक्ष सहितको भर्चुअल टुरले विद्यार्थी तथा अभिभावकहरुलाई आफै कलेज पुगेको महसुस हुनेछ ।
यसै भर्चुअल इडयुफेयर २०२२ को कार्यक्रमले अत्यन्त सकारात्मक सन्देश फैलाउने तथा बृहत सहभगिता प्राप्त गर्नेछ किनकी विद्यार्थी तथा अभिभावकले एउटै भर्चुअल टुरद्वारा विभिन्न कलेजहरु बीच तुलना गरी आफ्नो निर्णय लिन सहयोगी पाउनेछन ।
यो मेलाले विद्यार्थी तथा देशका उत्कृष्ट बीच सम्बन्ध सेतुको काम गर्नेछ एउटै भर्चुअल मञ्चबाट देशका उत्कृष्ट कलेजहरू र तिनीहरुका सेवा सुविधा तौली आफ्नो निर्णय लिन पाईने भएकाले ची अभिभावक तथा शैक्षिक संस्था सबै पा महज चौतारी भएको महसुस हुनेछ । यस मेलामा भर्चुअल टुर गर्ने विद्यार्थीले शैक्षिक परामर्श पनि पाउने छन् । लाइभ वेवनरको माध्यमबाट कोभिड–१९ को कारले प्रताडित विद्यार्थी तथा अभिभावकहरुलाई उचित पनि दिईने छ ।
१५ दिने यस भर्चुअल इडयुफेयर २०२२ मा विद्यार्थीलाई उनीहरुले चाहेजस्तो कलेज खोज्न सहयोग हुनेछ । साथै विद्यार्थीहरुलाई आफ्नो अभिभावकका साथ भर्चुअल इडयुफेयर २०२२ मा सहभागी भई उपयुक्त निर्णय लिनपनि सक्नेछन् । यो भर्चुअल इडयुफेयर २०२२ मा काठमाडौं उपत्यका र उपत्यका बाहिरका करिव वटा कलेजहरुले सहभागिता भएका छन् । यस भर्चुअल इडयुफेयर २०२२ मा काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका करिब १०० वटा कलेजको सहभागिता भएका छन् । यस भर्चुअल इडयुफेयर २०२२मा व्यवस्थापन,विज्ञान र आइटी इन्जिनियरिङ, मानविकी, सामाजिक विज्ञान, स्वास्थ्य विज्ञान,मेडिकल शिक्षा विषय अध्धयन गन ईच्छुक पांच लाख विद्यार्थी तथा अभिभावकहरुले भ्रमण गर्ने यो नेपालको अहिले सम्मको सबै भन्दा ठूलो र उपत्यकका बाहिर काकलेजहरुको सहभागि भएको स्नातकतहको सबै भन्दा ठूलो शैक्षिक भर्चुअल मेला हो ।
प्रतिक्रिया दिनुहोस