aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ पुस २०७८
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो साढे १ बजे बस्नेगरि प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् । बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस