aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बतासको पक्षमा बोल्दै कमल थापाले यस्तो भने..

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
बतासको पक्षमा बोल्दै कमल थापाले यस्तो भने..

काठमाडौं । सरकारी सम्पत्तिको दूरुपयोग गरेको आरोप लागिरहेको बतास समूहका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले सोमबार विहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आनन्तराज बतास विरुद्ध अहिले चौतर्फि हमला भैरहेको छ  । ’

उनले आफ्नो फेसबुकमा अगाडि लेख्छन्, भित्री रहस्य थाहा छैन । मैले चिनेको आनन्दराज बतास सामान्य अबस्थाबाट संघर्ष गर्दै सफलतापतर्फ अग्रसर एक उद्यमी र आत्धात्मिक विचार भएको मिलनसार व्यक्ति हुन ।’उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ । चरित्र हत्या गरिनु ठिक होइन ।’


 

प्रतिक्रिया दिनुहोस