
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत नियुक्त गरेकि छिन् । राष्ट्रपति भण्डारीले रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उनलाई गैरआवासीय राजदूत नियुक्त गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस