aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

क्रिप्टोकरेन्सीको मूल्य फेरि बढ्न थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
क्रिप्टोकरेन्सीको मूल्य फेरि बढ्न थाल्यो

एजेन्सी । प्रमुख क्रिप्टोकरेन्सी पनि विहीबार बढिरहेको छ । बिटकोइन, इथरियम र सोलाना जस्ता प्रमुख क्रिप्टोकरेन्सीहरू विगत २४ घण्टामा बढ्दै गएका छन्। बिहीबार साँझ ४.३० बजे बिटक्वाइन १.६१ प्रतिशतले बढेर ५५.९१ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अवधिमा यसको मूल्य रु ८८ हजार ४१४ रुपैयाँले बढेको छ । विहीबार टेथर र कार्डानोमा भने गिरावट देखिरहेका छ । टिथर विहीबार ०.८१ प्रतिशतले घटेर १२७.५९ रुपैयाँमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस