aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

परराष्ट्रमन्त्रीलाई भारतको विरोधमा विरोध पत्र पठाउन निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
परराष्ट्रमन्त्रीलाई भारतको विरोधमा विरोध पत्र पठाउन निर्देशन

काठमाडौं ।  परराष्ट्रमन्त्री नारायण खड्कालाई नेपाली भूमि लिपुलेकमा सडक बनाउने लागेको प्रति विरोधप्रति  भारतलाई विरोध पत्र पठाउन निर्देशन दिएका छन्  । 

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । त्यस्तै देउवाकै सहमतिमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीसमेतलाई सरकारको आधिकारीक धारणा सार्वजनिक गर्न नेपाली काग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालले निर्देशन दिएका छन् । 

सरकारले लिपुलेकबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी थालेको बताइएको छ । यसअघि यो प्रकरणमा काँग्रेस र सरकार नबोलेको भन्दै आलोचना हुँदै आएको थियो ।  महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले  प्रधानमन्त्री तथा पार्टी सभापति  देउवासँग परामर्श गरेर विज्ञप्ति जारी गरिएका छन।
 

प्रतिक्रिया दिनुहोस