aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

छिमेकीसँग चीनको यस्तो रहेछ चाहना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
छिमेकीसँग चीनको यस्तो रहेछ चाहना

चीनले नेपालसहित छिमेकी मुलुकसँग सैन्य साझेदारी गर्न चाहेको जनाएको छ ।

चीनको राज्यपरिषद्को सूचना कार्यालयले बुधबार सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्र मा यस्तो उल्लेख छ ।

चीनले सार्वजनिक गरेको रक्षा नीतिमा चिनियाँ जनमुक्ति सेना छिमेकी देशमा सैन्य नेतृत्वसँग निकट सम्पर्कमा रहेको र यस क्रममा प्रत्येक वर्ष ४० भन्दा बढी दुईपक्षीय सैन्य भ्रमण भएको उल्लेख छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस