aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अधिकांश क्रिप्टोकरेन्सीको मूल्य गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ माघ २०७८
अधिकांश क्रिप्टोकरेन्सीको मूल्य गिरावट

एजेन्सी । पछिल्लो २४ घण्टामा अधिकांश क्रिप्टोकरेन्सीमा गिरावट आएको छ । विक्वाइन, इथेरिम जस्ता प्रमुख क्रिप्टोकरन्सीहरूमा ठूलो गिरावट आएको छ । आज आइतबार बिटक्वाइन ०.२६ प्रतिशतले घटेर ५५.२८ लाख रुपैयाँमा कारोबार भइरहेको छ । 

यस अवधिमा यसको मूल्य १४ हजार ५८५ रुपैयाँले घटेको छ । इथरियमको कुरा गर्दा यो पनि ०.३३ प्रतिशतले घटेर २.६५ लाख रुपैयाँमा झरेको छ ।

कार्डानो र रिप्पल आज एक अपट्रेन्ड देखिएको छ । कार्डानो आज ९.६७ माथि छ । पछिल्लो २४ घण्टामा १३.६३ रुपैयाँले बढेर १७८.९९ रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस