aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सहारा मरुभूमिमा हिमपात, के यो अचम्म हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ माघ २०७८
सहारा मरुभूमिमा हिमपात, के यो अचम्म हो ?

एजेन्सी । उत्तरपश्चिमी अल्जेरियाको सहारा मरुभूमिमा हिमपात भएको छ । हिमपातका कारण तापक्रम शून्यभन्दा तल झरेको छ । रातो बालुवामा हिउ परेको यो तेस्रो पटक हो । सन् २०१६ मा सन् १९७९ पछि पहिलो पटक हिउँ परेको थियो ।

सन् २०२१, २०१८ र २०१७ मा पनि हिउँ परेकोले सहारामा हिमपात पूरै डरलाग्दो छैन ।  एटलस हिमालले घेरिएको सहरको तापक्रम विगत तीन रातदेखि माइनस दुई डिग्रीमा झरेको छ । 
 

प्रतिक्रिया दिनुहोस