काठमाडौं । त्रिभुवन विश्व विद्यालयका सबै परिक्षाहरु स्थगित हुने भएका छन् । कोरोना संक्रमण बढेपछि त्रिविले सञ्चालन गरेका परिक्षा रोक्न चौतर्फी रुपमा माग गरेपछि पुर्व निर्धारित सबै परीक्षा स्थगित गरेको हो ।
त्रिभुवन विश्व विद्यालयले बिहिबार एक सुचना जारी गरी माघ ९ गतेदेखि अर्को सुचना जारी नभएसम्म सम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस