
काठमाडौं । सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ ।
गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएको हो ।
जस अन्र्तगत अव सरकारले खानेपानी मन्त्रालयअन्र्तगत २१३ जना बन मन्त्रालय अन्तर्गत ५० र श्रम मन्त्रालयअन्र्तगत ७२६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।
यो लगायत मन्त्रिपरिषद बैठकले अन्य निर्णयहरू यस्ताे छ
प्रतिक्रिया दिनुहोस