aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

खच्चड चराउँदै, सुन ओसार्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० साउन २०७६
खच्चड चराउँदै, सुन ओसार्दै

धनकमल गुरुङ खच्चड व्यवसायी हुन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा उनको व्यवसाय छ । उनी होटल पनि चलाउँछन् ।

गुरुङको व्यवसाय खच्चड र होटल मात्र रहेनछ, उनी त अवैध सुन कारोबारी पनि रहेछन् । प्रहरीले उनको साथबाट १६ किलो सुन बरामद गरेपछि उनको अवैध धन्दा बाहिर आएको हो । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस