aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डडेल्धुरामा बस दुर्घटना ६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
डडेल्धुरामा बस दुर्घटना ६ जनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटना ६ जनाको मृत्यु
 डडेल्धुरा । धनगढीबाट बझाङ जाँदै गरेको बस दुर्घटनामा परेको छ । ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जर्नाको छ । 

 अन्य २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको  प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस