aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

दैनिक चार हजार किलोलिटर इन्धन पाइपलाइन बाटै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० साउन २०७६
दैनिक चार हजार किलोलिटर इन्धन पाइपलाइन बाटै

रक्सोल-अमलेखगन्ज पाइपलाइनबाट दैनिक चार हजार किलोलिटर इन्धन ढुवानी गरिने भएको छ । भारतको मोतीहारी-रक्सोलदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी हुने भएको हो ।

पाइपबाट ढुवानी गरिएको तेल बाराको अमलेखगन्ज डिपोमा भण्डारण गरिनेछ ।

नेपाल र भारतको संयुक्त लगानीमा बनेको पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर इन्धन ढुवानी गरिनेछ । दैनिक २० घण्टा पाइपलाइन सञ्चालन गरिनेछ ।  यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस