aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ओझा र अभिनेत्री शिल्पा भूमिगत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० साउन २०७६
ओझा र अभिनेत्री शिल्पा भूमिगत

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो ।

सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री शिल्पा भूमिगत भएका छन् । यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ ।

यतिबेला छविराज काठमाडौंमै छन् । अभिनेत्री शिल्पा भोजपुरी फिल्मको छायांकनका लागि धरानमा थिइन् । बुधबार पक्राउ पुर्जी जारी गरेपछि फिल्मको छायांकन स्थलबाट अभिनेत्री शिल्पा पनि भूमिगत भएको चलचित्र युनिटका एक व्यक्तिले जानकारी दिए ।।राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस