विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको अकुत सम्पत्ति लुकाएको आरोपमा भ्रष्टाचार मुद्धा लागेकी अमिता लामा सोदेम्बालाई साधारण तारेखमा छोडेको छ ।
विशेष अदालतमा बिहीबार उपस्थित भएकी सोदेम्बालाई न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले साधारण तारेखमा छा्ड्ने आदेश गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस