aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

करोडपति विद्यार्थी नेता दिनेश खड्का धरौटीमा रिहा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ माघ २०७८
करोडपति विद्यार्थी नेता दिनेश खड्का धरौटीमा रिहा

काठमाडौं । करोडपति विद्यार्थी नेता दिनेश खड्का धरौटीमा रिहा भएका छन् । विदेशी बिनिमय अपचलनको आरोपमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेका कैलाली घर भएका दिनेश खड्का २५ लाख धरौटीमा रिहा भएका हुन।

काठमाडौ जिल्ला अदालतले उनलाई  धरौटीमा छोड्न आदेश दिएको छ। विभागले विदेशी मुद्राको गैरकानुनी कारोबारमा संलग्न रहेको आरोपमा ३७ करोड ६१ लाख बिगो र ३ वर्ष कैद सजाय माग गर्दै माघ ११ गते मुद्दा दायर गरेको थियो। खड्का पशुपति बहुमुखी कलेजका विद्यार्थी नेता हुन । उनी नेपालमा प्रतिवन्धीत क्रिप्टो करेन्सीको करोबारमा संलग्न भइ करोडौ डलर कारोबारमा संलग्न देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस