aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ माघ २०७८
जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

टोकियो जापाने । जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गर्दैछ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस