aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भारतमा अब डिजिटल विश्वविद्यालय खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ माघ २०७८
भारतमा अब डिजिटल विश्वविद्यालय खुल्ने

एजेन्सी । भारतमा अब डिजिटल विश्वविद्यालय बन्ने भएको छ । मंगलबार भारतकी अर्थमन्त्री निर्मला सीतारमणले संसदमा केन्द्रीय बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन । यस बजेटमा कृषि, किसान, स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायत सबै क्षेत्रका लागि केही न केही त थियो ।

 यस पटक सरकारले ई–शिक्षा सुरु गरेको उनले भाषणमा बनाएकी छिन । उनले बजेटमा डिजिटल शिक्षाको प्रवर्द्धन गर्दै ‘कक्षा १ टिभि च्यानल’ १२ बाट बढाएर २ सय पु¥याउने घोषणा गरेकी छिन् । 
 

प्रतिक्रिया दिनुहोस