aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

निर्वाचन आयोगले भन्यो– स्थानीय तहको निर्वाचनमा १२ अर्ब लाग्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ माघ २०७८
निर्वाचन आयोगले भन्यो– स्थानीय तहको निर्वाचनमा १२ अर्ब लाग्छ

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ लाग्ने जनाएको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासंगको छलफलमा मंगलबार यस्तो जनाएको हो । 

आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमानसमेत गरेको छ। जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गठबन्धनको तयारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस