काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे बस्ने गरि बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा स्थानीय तहको चुनावको मिती घोषणाबारे निर्णय गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस