aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ माघ २०७८
स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको हो। 

चौतर्फी दबाबपछि स्थानीय तहको चुनाव घोषणा भएको हो । निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको छ । जेठ ४ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिन लागेको चर्चा भएको थियो ।   

प्रतिक्रिया दिनुहोस