aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ओलीले गरे ११ किलोमिटर बढी विकास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
ओलीले गरे ११ किलोमिटर बढी विकास

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भन्दा ११ किलोमिटर बढी सडक कालोपत्रे गरेको छ ।

प्रधानमन्त्री ओलीले धेरैजसो भाषणमा गत वर्ष सरकारले धेरै सडक कालोपत्रे गरेको भन्दै आएपनि त्यो पूर्व प्रधानमन्त्री देउवाको भन्दा ११ किलोमिटरमात्र बढी हो ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को ९८ महिना देउवा सरकारको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ११ किलोमिटर धेरै सडक कालोपत्रे भएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस