aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जापानमा गयो शक्तिशाली भुकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
जापानमा गयो शक्तिशाली भुकम्प

टोकियो । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । 

देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।  

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा  नरहेको सम्भावना स्पष्ट गरेको छ ।  

प्रतिक्रिया दिनुहोस