aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ऊर्जा र सहरी विकास मन्त्रालयका वेबसाइट ह्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
ऊर्जा र सहरी विकास मन्त्रालयका वेबसाइट ह्याक

ऊर्जा मन्त्रालय र सहरी विकास मन्त्रालयको वेबसाइट ह्याक भएको छ।

मन्त्रालयका वेबसाइट खोल्दा फेमिली एट्याक साइवर नामबाट ह्याक भएको उल्लेख छ।

मन्त्रालय मात्र होइन राष्ट्रिय दलित आयोग,  विद्युत नियमन आयोगसप्तकोशी बाँध परियोजनालगायतका वेबसाइट पनि ह्याक भएको छ।

आइतबार दिउँसो यी वेबसाइटहरू ह्याक भएका हुन्। 

प्रतिक्रिया दिनुहोस