aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

श्रम मन्त्रालयमा शुरु भयो यस्तो चलखेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
श्रम मन्त्रालयमा शुरु भयो यस्तो चलखेल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेषज्ञ समितिको मूल्यांकनबाट अयोग्य ठहरिएका स्वास्थ्य संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको काम दिन चलखेल गर्न थालेको छ ।

समितिले गरेको स्थलगत अनुगमन र मूल्यांकनबाट सूचीकरण हुन नसकेका स्वास्थ्य संस्थाको दबाबमा परेपछि अयोग्यलाई काम दिन खोजिएको सम्बद्ध व्यवसायीले बताए ।  यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस