aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बँदेल मार्न थापेको धरापमा आफ्नै साथी परेपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६

काठमाडौं, वैशाख ११ । आफ्नै साथीले बँदेल मार्न थापेको धरापमा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको मृत्यु भएको छ ।

स्थानीय चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहलगायत थापेको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको र मृत्युपछि शव लुकाउन जंगलमा गाडिएको प्रहरीले जनाएको छ । वैशाख १ गते राति उक्त घटना भए पनि उनीहरुले वैशाख २ गते मात्रै शव गाडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस