aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ फागुन २०७८
युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी

कीभ । युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ।
‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।

प्रतिक्रिया दिनुहोस