aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

प्रतिनिधिसभाको बैठक सूचना टासेर स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ फागुन २०७८
प्रतिनिधिसभाको बैठक सूचना टासेर स्थगित

काठमाडौं । विहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टासेर स्थगित गरिएको छ । नेपालमा लामो समयदेखि विवादमा रहेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बोलाइएको थियो ।

संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक नबसेका कारण अब अर्को बैठक भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस