
सिरहा । ५ हजार घुससहित दुई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
सिरहा मालपोत कार्यालयका सुब्बा मिथिलेश ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई बर्दिबासस्थित कार्यालयबाट खटिएको अख्तियार टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस