aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलले आयोगमा दर्ता गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ फागुन २०७८
राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलले आयोगमा दर्ता गरे

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा(माआवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न आज निवेदन दिएका छन् ।

दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस