aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै

विराटनगर। प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५र७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी गर्यो । 

उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक वर्षको भन्दा झण्डै दोब्बर हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 
 

प्रतिक्रिया दिनुहोस