aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

समुद्रपार व्यवसायमा समस्याको चाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
समुद्रपार व्यवसायमा समस्याको चाङ

समुद्र व्यापारमा नेपालसँग सीधा सम्पर्कमा रहेको कोलकता बन्दरगाहबाट कार्गाे आयात घटेपछि व्यापार बढाउन कोलकाता पोर्टका अधिकारीहरु नेपाल आउने भएका छन् ।

कोलकाता बन्दरगाहबाट रेलसेवासँग सीधा सम्पर्क रहेको वीरगञ्ज सुक्खा बन्दरगाहमा भारत तथा तेस्रो मुलुकबाट कार्गाे आयात हुँदै आएको छ ।

समुन्द्र देखि रेल्वे मार्ग हुँदै नेपाल आउने सबै भन्दा नजिकको दुरीमा रहेको कोलकत्ता  बन्दरगाहमा लाग्ने भन्सार प्रक्रिया हटेपनि अझै कार्गो आयातमा नेपाली आयातकर्ताहरुले समस्या भोग्नु परेपछि अहिले कोलकत्ता बन्दरगाहबाट नेपालको कार्गो आयातमा कमि आएको ब्यवाशयिहरुले बताएका छन् ।   यो समाचार आजकोकारोबार दैनिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस