
एजेन्सी । सोमबार प्रमुख क्रिप्टोकरन्सीको मूल्यमा ठूलो उछाल आएको छ । विटक्वाइन ४८.८३ लाखमा व्यापार भइरहेको थियो, ०.३४ प्रतिशत कम भएको छ । यस अवधिमा यसको मूल्य १६ हजार ४२१ रुपैयाँले घटेको छ । इथेरिमको मूल्य पछिल्लो २४ घण्टामा २.८३ ले घटेको छ । ९४४६.४ रुपैयाँले घटेर ३.२४८ लाखमा आएको छ ।
प्रतिक्रिया दिनुहोस